कागजी फूल
झापा,नेपाल
झापा,नेपाल
..भोलि फेरि बिहान हुनेछ
साथमा केही सामान हुनेछ
मँ हिड्नेछु गाँउ छिचोल्दै
अन्तिम प्रहर बगान हुनेछ ...
हिडिरहदा डुब्छु कल्पनमा
मेरो बेग्लै पहिचान हुनेछ
यसै क्षेत्रमा प्रसिद्ध हुनु'छ
मँ सँग अथाह ज्ञान हुनेछ
कृपाबाद राष्ट्रिय पुरस्कार
अदक्षलाई त्यो प्रदान हुनेछ
बुझ्दैजादा यस क्षेत्र राम्ररी
यहाँ त सबै मसान हुनेछ
चित्त बुझाउने ठाउँ रहेन
बल पैसा बिध्यमान हुनेछ
मँ थिए नेपालि साहित्य
मरेपछी चै सम्मान हुनेछ
साथमा केही सामान हुनेछ
मँ हिड्नेछु गाँउ छिचोल्दै
अन्तिम प्रहर बगान हुनेछ ...
हिडिरहदा डुब्छु कल्पनमा
मेरो बेग्लै पहिचान हुनेछ
यसै क्षेत्रमा प्रसिद्ध हुनु'छ
मँ सँग अथाह ज्ञान हुनेछ
कृपाबाद राष्ट्रिय पुरस्कार
अदक्षलाई त्यो प्रदान हुनेछ
बुझ्दैजादा यस क्षेत्र राम्ररी
यहाँ त सबै मसान हुनेछ
चित्त बुझाउने ठाउँ रहेन
बल पैसा बिध्यमान हुनेछ
मँ थिए नेपालि साहित्य
मरेपछी चै सम्मान हुनेछ

धन्यबाद्! एडमिन ज्यु ।
ReplyDelete