तस्बिर संगैको प्रस्तुति ।
कुरा हामि दुइमै सम्बन्धित थियो
पुग्दा अघिनै उहाँ उपस्तित थियो
करण बिहे अन्तै पक्का हुँदाखेरी
भाग्नेनै योजना ब्यबस्तित थियो
बाधा अड्चन हरू देखि छुट्टै यो
मायाको बगैंचा सुगन्धित थियो
कुरा यतिनै हामि बिजातिय हौ
अत: सम्बन्ध बहिस्कृत थियो
कति माया थिएछ एकअर्काम
प्रेमिल लेखहरू पुरस्कृत थियो —
_________________________________________________________
कृष्ण कला वनेम
)()( गजल )()(
आधी जीवन बिते पछि, भेट्यौ मलाई कान्छा
माया गासौ भन्दै मरि, मेट्यौ मलाई कान्छा
आफ्नो आफ्नै गन्तब्यमा, हिड्दै जाँदा हामी
अनायसै बिच बाटोमा, छेक्यौ मलाई कान्छा
बैशालु ति दिनहरुमा, रुमल्लिदै एक्लै हिड्थे
समयले नेटो काट्दा, देख्यौ मलाई कान्छा
दिन ढल्क्यो उमेर ढल्क्यो, मन ढल्किएन
त्यसैले त प्रेम पत्र, लेख्यौ मलाई कान्छा
_________________________________________________________________
तस्बिर संगैको प्रस्तुति ।
कुरा हामि दुइमै सम्बन्धित थियो
पुग्दा अघिनै उहाँ उपस्तित थियो
करण बिहे अन्तै पक्का हुँदाखेरी
भाग्नेनै योजना ब्यबस्तित थियो
बाधा अड्चन हरू देखि छुट्टै यो
मायाको बगैंचा सुगन्धित थियो
कुरा यतिनै हामि बिजातिय हौ
अत: सम्बन्ध बहिस्कृत थियो
कति माया थिएछ एकअर्काम
प्रेमिल लेखहरू पुरस्कृत थियो —
_________________________________________________________
कृष्ण कला वनेम
)()( गजल )()(
तस्बिर संगैको प्रस्तुति ।
कुरा हामि दुइमै सम्बन्धित थियो
पुग्दा अघिनै उहाँ उपस्तित थियो
मायाको बगैंचा सुगन्धित थियो
कुरा यतिनै हामि बिजातिय हौ
अत: सम्बन्ध बहिस्कृत थियो
कति माया थिएछ एकअर्काम
प्रेमिल लेखहरू पुरस्कृत थियो —
कुरा हामि दुइमै सम्बन्धित थियो
पुग्दा अघिनै उहाँ उपस्तित थियो
करण बिहे अन्तै पक्का हुँदाखेरी
बाधा अड्चन हरू देखि छुट्टै योभाग्नेनै योजना ब्यबस्तित थियो
मायाको बगैंचा सुगन्धित थियो
कुरा यतिनै हामि बिजातिय हौ
अत: सम्बन्ध बहिस्कृत थियो
कति माया थिएछ एकअर्काम
प्रेमिल लेखहरू पुरस्कृत थियो —
कृष्ण कला वनेमआधी जीवन बिते पछि, भेट्यौ मलाई कान्छा
माया गासौ भन्दै मरि, मेट्यौ मलाई कान्छा
आफ्नो आफ्नै गन्तब्यमा, हिड्दै जाँदा हामी
अनायसै बिच बाटोमा, छेक्यौ मलाई कान्छा
बैशालु ति दिनहरुमा, रुमल्लिदै एक्लै हिड्थे
समयले नेटो काट्दा, देख्यौ मलाई कान्छा
दिन ढल्क्यो उमेर ढल्क्यो, मन ढल्किएन
आफ्नो आफ्नै गन्तब्यमा, हिड्दै जाँदा हामी
अनायसै बिच बाटोमा, छेक्यौ मलाई कान्छा
बैशालु ति दिनहरुमा, रुमल्लिदै एक्लै हिड्थे
त्यसैले त प्रेम पत्र, लेख्यौ मलाई कान्छा
_________________________________________________________________

__________________________________________________________________________
Kumar Lingden Limbu 'Mirak'
'' अन्तमा ''
म आउने छु
कहिले कबिता भएर
कहिले कथा त कहिले उपन्यास बनेर
कहिले लेख त कहिले भाषण बनेर |
आउदा आउदै
परिस्थितिले कुटिएर
सोचेका सबै लिइ
आउन सकिन भने पनि
मेरै कबिताको आधा चन्द्रमा जस्तै
अलि कति भए पनि ,
ढिलई भए पनि
केहि न केहि लिएर आउने छु |
वादा गरेका यी हरु
केहि ल्याउन सकिन भने पनि
पानी परिरहेको ,
जोडले हावा चलिरहेको
चट्यांग पर्न आटेको
कुनै साझहरुमा
तपाइहरुको ढोका ढकढकाउने छु
हेर्नुस त -
म त केहि नलिई आए
त्यतिकै ,रित्तै पो आए त भन्दै
आउने छु ,अवस्य आउने छु |
(आउन चाही ,अवस्य आउने छु )
-- कुमार लिङदेन (०६० /२ /२९ -आधा चन्द्रमा कबिता संग्रह बाट )
__________________________________________________________________________
Kumar Lingden Limbu 'Mirak'
'' अन्तमा ''
म आउने छु
कहिले कबिता भएर
कहिले कथा त कहिले उपन्यास बनेर
कहिले लेख त कहिले भाषण बनेर |
आउदा आउदै
परिस्थितिले कुटिएर
सोचेका सबै लिइ
आउन सकिन भने पनि
मेरै कबिताको आधा चन्द्रमा जस्तै
अलि कति भए पनि ,
ढिलई भए पनि
केहि न केहि लिएर आउने छु |
वादा गरेका यी हरु
केहि ल्याउन सकिन भने पनि
पानी परिरहेको ,
जोडले हावा चलिरहेको
चट्यांग पर्न आटेको
कुनै साझहरुमा
तपाइहरुको ढोका ढकढकाउने छु
हेर्नुस त -
म त केहि नलिई आए
त्यतिकै ,रित्तै पो आए त भन्दै
आउने छु ,अवस्य आउने छु |
(आउन चाही ,अवस्य आउने छु )
-- कुमार लिङदेन (०६० /२ /२९ -आधा चन्द्रमा कबिता संग्रह बाट )
म आउने छु
कहिले कबिता भएर
कहिले कथा त कहिले उपन्यास बनेर
कहिले लेख त कहिले भाषण बनेर |
आउदा आउदै
परिस्थितिले कुटिएर
सोचेका सबै लिइ
आउन सकिन भने पनि
मेरै कबिताको आधा चन्द्रमा जस्तै
अलि कति भए पनि ,
ढिलई भए पनि
केहि न केहि लिएर आउने छु |
वादा गरेका यी हरु
केहि ल्याउन सकिन भने पनि
पानी परिरहेको ,
जोडले हावा चलिरहेको
चट्यांग पर्न आटेको
कुनै साझहरुमा
तपाइहरुको ढोका ढकढकाउने छु
हेर्नुस त -
म त केहि नलिई आए
त्यतिकै ,रित्तै पो आए त भन्दै
आउने छु ,अवस्य आउने छु |
(आउन चाही ,अवस्य आउने छु )
-- कुमार लिङदेन (०६० /२ /२९ -आधा चन्द्रमा कबिता संग्रह बाट )
+++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++
~~~~~~~~गजल~~~~~~~~
दुश्मनको नै छाती चिरी लड्छु अब म ,
कम्मरमा खुकुरी भिरी लड्छु अब म ||
भारतले नेपालको नै सिमा मिच्न छोड्या छैन्
यु.पी बिहार घुमी फिरी लड्छु अब म ||
हानोस् गोलि छातीमा नै थाप्न तयार छु
तिनीहरुको किल्ला छिरी लड्छु अब म ||
युद्दको ध्वनीहरु शंख अनि बासुरि नै
बजाउछु र तिरी रीरि लड्छु अब म ||
नेपालको ती चिनारी हाम्रो भन्न नछोडे
उही पालोको पैचो तिरी लड्छु अब म ||
बैकल्पिक शेर :-
बचाउन् बुद्द अनी हाम्रो शिर सगरमाथा
दुश्मन भन्दा तल गिरि लड्छु अब म ||
© रबिन शर्मा चापागाईं "सरदार"
जहदा - नवलपरासी
दुश्मनको नै छाती चिरी लड्छु अब म ,
कम्मरमा खुकुरी भिरी लड्छु अब म ||
भारतले नेपालको नै सिमा मिच्न छोड्या छैन्
यु.पी बिहार घुमी फिरी लड्छु अब म ||
हानोस् गोलि छातीमा नै थाप्न तयार छु
तिनीहरुको किल्ला छिरी लड्छु अब म ||
युद्दको ध्वनीहरु शंख अनि बासुरि नै
बजाउछु र तिरी रीरि लड्छु अब म ||
नेपालको ती चिनारी हाम्रो भन्न नछोडे
उही पालोको पैचो तिरी लड्छु अब म ||
बैकल्पिक शेर :-
बचाउन् बुद्द अनी हाम्रो शिर सगरमाथा
दुश्मन भन्दा तल गिरि लड्छु अब म ||
© रबिन शर्मा चापागाईं "सरदार"
जहदा - नवलपरासी
==========================================================================
कागजी फूल तोरण
पुरानो एउटा ।
सोह्रको आना मा लेख्छु गजल
पाँथी र माना मा लेख्छु गजल
नजर नपरेको बादी र राउटेहरू
उध्रेको छाना मा लेख्छु गजल
थोपा-थोपा तप्किदा मोती देखे
पसिना दाना मा लेख्छु गजल
बान्ता खाइरहेको मान्छेलाई हेरे
दुखिको खाना मा लेख्छु गजल
अन्त्यमा सबै ठीक भए मात्र
कागजी पाना मा लेख्छु गजल
सोह्रको आना मा लेख्छु गजल
पाँथी र माना मा लेख्छु गजल
नजर नपरेको बादी र राउटेहरू
उध्रेको छाना मा लेख्छु गजल
थोपा-थोपा तप्किदा मोती देखे
पसिना दाना मा लेख्छु गजल
बान्ता खाइरहेको मान्छेलाई हेरे
दुखिको खाना मा लेख्छु गजल
अन्त्यमा सबै ठीक भए मात्र
कागजी पाना मा लेख्छु गजल



No comments:
Post a Comment