माथि संप्रेषित तस्बिर किरात याक्थुम चुम्लुङ कतार प्रमुख आयोजक र किरात राइ या-योक्खा,किरात सुनुवार सेवा समाज सह आयोजक रहेको चासोक तङ्नाम,शकेला (उधौली),फोल शांदर एतिहाँसिक रुपमा कतारको समाल गार्डनमा बनभोज मान्दै गर्दाको हो। भने यो तस्बिरमा रहेका सम्माननिय दाईहरु भने लिम्बु समुदायका हुन। तस्बिरमा भएका दाईहरुले आफुहरुले लगएको पोषक नै लिम्बु राष्ट्रिय पोषक रहेको उहाहरुको दाबी छ। खै कुन पोषक चै लिम्बु राष्ट्रिय पोषक हो ? त्यो बुझिनसक्नुछ !
यद्दपी २०५२ सालमा किरात याक्थुम चुम्लुङ्को केन्द्रिय निणयले भने तस्बिर्मा पहिलो पोषक अथवा "तागावा" नै पारीत गरेको हो। त्यस पछी राष्ट्रमा दिनानुदिन बडीरहेको जनयुद्ध,हिंशाको कारण कहाँ कहाँ चुम्लुङ्ले महाधिबेसन गर्यो के के पारीत गर्यो ! त्यो आमजनतामा आउन सकेन तर ताप्लेजुङ जस्तो बिकट र झापा,मोरङ जस्तो शहर केन्द्रित बस्तिहरुमा आज कक्षा ५ सम्म लिम्बु भाषाको पढाई भाईरहेकोले चुम्लुङ सामाजिक कार्यमानै जुटेर बढी रहेको थिएछ भन्ने कित्ता काट्न सकिन्छ। किरात याक्थुम चुम्लुङ्ले सातदल र माओवादिको बिस्त्रित १२ बुधे शान्ती सम्झौता र त्यस्को जगमा भएको १९ दिने ब्रिहत जनाअन्दोलनबाट सामन्ती राजतन्त्रले घुडा टेके लगतै झापाको दमक नगरिमा ०६३ जेष्ठ २५ देखी २९ सम्म ४ दिन लगाएर चुम्लुङ्ले छैटौ महाधीवेसन सम्पन्न गर्यो। महाधिवेशन अरु बेला झै सामाजिक कार्य भन्दा पनि नयाँ नेपालमा लिम्बुको हक अधिकार कती रहने र लिम्बुहरुलाई राज्यको मुल्धारमा कसरी स्थापित गराउने भन्नेमा केन्द्रित रहयो। अझ गौरबको कुरा लिम्बुवान एतिहाँसिक भुमिको सिमाङ्कन,लिम्बुवान भित्र स्वायत्त क्षेत्र,लिम्बुवान भित्र बिभिन्न जाती र भासिहरुको मौलिक अधिकार,नागरिक स्वतन्त्रताको हक लगायत्का एउटा दस्ताबेज चुम्लुङ्ले तयार गर्यो। यसैलेनै पनि छैटौ महाधिवेशन्लाई एतिहान्सिक महादिवेशन भन्ने गरिन्छ। जोड्न खोजेको बिषय के भने ६३ जेष्ठको महाधीवेसन राजनीति मुद्धामा केन्द्रित हुनुको कारण पोषकलाई पुरानै "तागाबा"लाइनै निरन्तर्ता दिए भन्ने मेरो ठम्माइ छ। तर ५२ देखी ७० को अन्तरालमा पोशकमा यती परिवर्तन भएछ जस्कोवरण गरिसक्नु छैन। नगरौ पनि !
तर केही जमात "तागाबा"लाई मात्र साधुहरुको भेश भनेर जो आक्षेप लगाइ रहेका छन। त्यो अतीभौतिक्वादी चिन्तनले ग्रस्त भएकाहरुबाट इतिहाँसलाई नहेरी वर्तमानलाई बिष्लेष्ण गर्नेहारुको जमात हो। निस्चित रुपमा पहिचान फेरिन्छन तर त्यस्को पनि निस्चित समय अवधी हुन्छ। हिजो १८ औं सताब्दिमा लिम्बुवानका मुख्यमन्त्रिहरु टाउकोमा प्वांख सिउरिएर धोती लगाएर गद्दिमा बिराज हुन्थिए अबको लिम्बुवानमा त्यो सम्भव छैन। यसरीनै लिम्बु पोशक पनि समयनुकुल पारीवर्तन हुँदै आए,हुन्छ,हुँदै जनेछ त्यो भबिष्यको कुरा हो। तर २०५२मा तगाबा घोष्णा भएको लिम्बु पुरुष पोशक २०७० अथवा १८ वर्ष्को अन्तरालमा दौरा सुरुवालमा पारीमर्जित भएर आइपुग्नु कही नभएको जात्रा हाडी भने झै लिम्बु पोशक्मा जात्रा लग्नु हो। १८ वर्षकै दौरानमा यत्ती परिवर्तन कसरी भयो ? किन पारीमार्जित गरियो ? ५२ मा के आधार मानेर "तागाबा" घोष्णा गरियो अनी के पुगेनर पारीमर्जित गरियो ? यहाँ लिम्बु वर्गहरुले गम्बिर मनन गर्नु पर्छ। यदी यो मनोमानी तरिकाले पारीमर्जित गरिएको हो भने यो खेद जनक छ। यस्मा सबै लिम्बु समुदायले खेद प्रकत गर्नु पर्छ। नभए चुम्लुङ केन्द्रिय समितिले तागाबा बाट दौरा सुरुवालमा पारीमार्जित हुनुको इस्पष्टिकरण दिन सक्नु पर्छ। यो पोशक एतिहाँसिक जातिय पहिचान सँग जोडीएको बिषय हो। फलामलाई पगालेर आकार बादलन सकिन्छ सुन बनाउन सकिन्दैन। फलाम जसरिनै आफ्नै अस्तितव्मा रहेको लिम्बु जातिय पोशकलाई तङ्सिङ गर्दा बर्षौनी फेदाङ्माले सरो कपडा फेरे झै फेर्ने अधिकार कसैलाई छैन। स्वयम संस्था चुम्लुङ्लाई पनि ! यहाँ चुम्लुङ केन्द्र र प्रवास साखा समितिहरुको पनि ध्यान जाओस।
स्मरण रहोस मैले कुनै पथको धारबाट यो प्रसङग उथाइ रहेको छैन| एक लिम्बुहुनुको नाताले बिगत र बर्तमानलाई नियाल्दा अचम्मको पोको देंखे त्यस्लाई फुटाउनु मात्र खोजेको हो।
धन्यवाद

~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
Vivek Sanwa Limbuआज म साउथ अफ्रिकी विश्वकै महान'रंगभेद'विरुद्धका अगुवा नेता तथा मुक्तिदाताको धर्तिमा उभेर उनलाई सदा सदाको लागि बिदाई दिईरहेको द्रिश्य मुक दर्शक भएर हेरिरहदा मेरो मनमा खेलिरहेको छ, अफ्रिकी नेशनल कँग्रेस पार्टीमा आवध्द र अध्यक्ष पद समेत् सम्हालेका उनले कालागोरा बिचको असमानता मेटाएर गणतन्त्र घोषणा सँगैं विश्वकै उत्क्रिस्ठ संबिधान बनाउन पनि सफल भए, लोकतान्त्रिक बिधी र प्रजातान्त्रिक भावना बोकेको संघीय गणतन्त्रको मुल मर्म सहितको बिभिन्न ११ जातिय प्रान्तहरुको निर्माण भए जसमा अधिकांस आदिबासिको नाममा छन र ११ वटै अफिसियल भाषाहरु पनि छन,संपर्क भाषाको रुपमा अङ्रेजी छ, तर वास्तवमा यहाँ ११ जाती मात्र छैनन अरु बिसौ जाती छन र ११ भाषा बाहेक अन्य दर्जनौ भाषाहरु बोलिदो रहेछ, तर यहाँ अरुलाई खोइ भन्ने बखेडा चै सुनिएन ऐतिहासिक र आदिम थालोको रुपमा सबैले स-सम्मान आत्मासात गर्दै स्विकारेर लगे, जातिय आधारमा प्रान्त बिभाजनले देश टुक्रिने पनि भएको छैन जातिय र धार्मिक दन्द पनि भएको छैन, आपसी सद्भाव र राष्ट्रिय एकतामा कुनै खलल्ता पनि आएको छैन, यो त सब सकिर्ण सोच बाट हुने उपजहरु मात्र रहेछन आफ्नो अरुमा थोपर्ने तर अरुको अस्तित्व स्विकार्न नसक्ने वा नरुचाउनेहरुको नौटङी मात्र रहेछ, आज नेपालका बिभिन्न राजनैतिक दलहरु बिज्ञ बुद्दिजिविहरु र सिङो राष्ट्रले यिनका सबै सबै कार्य प्रेरणादायक छन भनेर भनी रहदा, राष्ट्रिय झन्डा आधा झुकाएर यिनै महान नेताको अवसानमा सोक मनाइ रहदा, गोहिको आसुँ झारी रहदा यहाँ लेखिएको विश्वकै उत्क्रिष्ठ मध्ये एक संबिधान भनेर गर्व गरिरहदा, यहाँको गणतान्त्रिक सैली किन पचेन ? यहाँको जस्तो प्रान्तिय बिभाजन किन मन परेन ? यहाँ महान नेताको महानताको तारिफ गर्दै सम्मान गरी टोपल्ने तर उनले गरेको कार्य चै गलत हुने, गलत कार्य गर्ने नेता कसरी महान हुन सक्छन ?
++++++++++++++++++++++++++++++++++++++++++++++++++++++
चाप्चाको चकचक :-
मलाई भाषण गर्दागर्दै कसैले निधारमा गोली ठोकोस्,’ अलिक क्रान्तिकारी हुन्छन्, ‘म यस्तो मृत्यु रुचाउँछु ।’
काठमाडौं– सबै भन्छन्, उनी अराजक छ । अराजक लेख्छ । बाहुनको पितृ बुझाउँछ । कट्टर जातिवादी कुरा गर्छ । उसको लेखाइमा व्यंग्यात्मक ठट्यौली भेटिन्छ । तर, बाहुनचाहिँ ठहरै हुन्छन् ।
यो फेसबुकका डन जेकी चाप्चामाथि हुने टीकाटिप्पणी हुन् । खास नाम दीपक राई हो । तर, उनी फेसबुकमा चाप्चाले चर्चित छन् । दिनमा १५ घन्टा फेसबुकमा रहने बताउने चाप्चाले सबैबारे जानकारी राखेका छन् । एकएकबारे राम्रो जानकारी उनको दिमागमा रेकर्ड छ । यसको मूलकारण उसको विश्वस्त र बलियो नेटवर्किङ हो । यद्यपि, सूचनाप्रविधिको विकाससँगै बढी फाइदा लिनेमा उनी एक्लो अपवादचाहिँ होइनन् ।
उनी जर्मनमा बस्न थालेको २२ वर्ष बित्यो । तर, उनले नेपालका प्रत्येक कुनाका खबर क्षणभरमै थाहा पाउँछन् । र, चित्त नबुझेमा उहीँ अराजक व्यंग्यात्मक स्टाटस अर्थात् फेसबुकको वालमा चकचक गर्न आइपुग्छन् ।
उनी प्रायः केही न केही व्यंग्यात्मक ‘स्टाटस’ लेख्छन् । यसको अर्थ कसैलाई घोचपेच गर्नु उनको उद्देश्य होइन । स्टाटस लेख्नुको खास उद्देश्य नेपालको वास्तविकता बुझाउनु रहेको उनी बताउँछन् । भन्छन्, ‘हामीले अहिले देखेको नेपालमा अझै पनि बाहुनको प्रभुत्व छँदैछ ।’
वास्तवमा चाप्चालाई नेपाली राजनीति र आन्दोलनबारे चासो खासै थिएन । उमेरसँगै समाज, राष्ट्र र राजनीति बुझ्न थालेपछि उनको दिल, दिमाग र चेतना क्रान्तिकारी भयो । उनमा एकखाले उकुसमुकुस पैदा भयो । यसलाई पोख्ने गतिलो माध्यमै फेसबुक बनाए । ‘म आनन्दसाथ जिउन सक्छु । तर, समुदाय र राष्ट्रको स्थितिले मलाई घोचिरहन्छ,’ उनी भन्छन्, ‘मेरो समुदायको समस्याले पिरोलिरहन्छ ।’
धेरैले चाप्चाले राजनीति नै गर्ने भए नेपाल आउन चुनौती नै दिएका छन् । चाप्चाको सोंच पनि नेपाल फर्कने नै छ । तर, उनी नेपाल फर्कदा शानदार मृत्यु अँगाल्न चाहन्छन् । ‘मलाई भाषण गर्दागर्दै कसैले निधारमा गोली ठोकोस्,’ अलिक क्रान्तिकारी हुन्छन्, ‘म यस्तो मृत्यु रुचाउँछु ।’
उनी नेपालका उत्पीडित, उपेक्षित, शोषित वर्ग, जाति र समुदाय नरम भएकाले मुक्तियात्रा ढिलो भएको विश्लेषण गर्छन् । नेताहरु पनि शान्तिप्रिय, सोझो रहेको उनको बुझाइ छ । उनी अशोक राईलाई सोझो नेता मान्छन् । ‘अब नरमवादले हुँदैन,’ खोटाङ नेर्पाका चाप्चा राईको झोंक देखाउँछन्, ‘अब वार कि पार हुनुपर्छ । बरु, मर्न आउँछु भनेको छु ।’
उनी जहिल्यै उत्पीडित आदिवासी जनजाति, मधेसी, महिला, दलित, सीमान्तकृतको मुक्तिबारे सोच्छन् । यस्तोमा उनी जे सत्य हो, त्यहीँ भनिदिन्छन्, ‘बाहुनवाद लेख्दा धेरै बाहुन रिसाए । अब त मैले सिधैं बाहुन लेख्न थालेको छु र बाहुनका चेलीलाई बाहुनिम्मा ।’
यसो भनिरहँदा उनको पुक्क लागेको गालाको बीचमा माछाको झै ओठ हाँस्छन् । आवाज सुनिन्छ । तर, अनुहारमा हाँसो देखिन्दैन । अनुहार सबै बोसोले ढाकेको छ । चिम्सो आँखा झनै अनुहारको मासुमै पुरिन्छ ।
भूमिगत कालमा गोपाल खम्बुलाई सेल्टर दिएका उनीसँग प्रशस्तै राजनीनिका अनुभवी कुरा छन् । यसैले उनी युरोपभरिका आदिवासी जनजातिलाई एकैढिक्कामा ल्याउन कोसिसरत् छन् । उनी ढिलोचाँडो नेपालमा सशस्त्र युद्ध अवश्यम्भावी देख्छन् । तर, उनी आफू जर्मनमा भाँडा माझ्न बसेको बताउँछन् । ‘हो म जर्मनमा भाँडा माझ्दैछु,’ उनी आफ्नो कुरालाई महत्व दिन्छन् । यद्यपि, उनी जर्मनमा सुरक्षा गार्डसम्बन्धी एक कार्यालयका मेनेजर हुन् ।
कार्यालय छिरेपछि प्रायः उनी फुर्सदिला हुन्छन् । यहीँ बेला उनी अनेक कुरा फेसबुकमा शेयर गर्छन् । अर्थात् फेरि अर्को चकचक ।
श्रोत :- किरात संसार — with Jeki Chapcha.

=====================================================
साच्चै चुनाव गराउने हो भने । निर्वाचन आयोगमा दर्ता हुन बाँकी ड्यास माओवादी र लिम्बुवान (लिङदेन) पक्ष लगायतलाई पुनः एक हप्ता समय देउ नत्र जनभावना बोक्ने चुनाव हुने छैन । मुठभेठको पहिलो दिन बारा ४ का एमाले उम्मेदवार आलम ढलेछन् त्यस्तै गरि प्रत्येक दिन ढल्न सक्नेछन् । सबैको अस्थित्वलाई स्वाकार गरौ की ? अब रोजौ - एकडेढ हप्ता ढिलो चुनाव रोज्ने की हत्या हिंसा रोज्ने ?
=================================================================
अहिले केर्खा झडप मा पक्राउ परेका इलाम चुलाचुली का एल भी कमान्डर नरेश माङमु लिम्बु लाइ शशस्त्र प्रहरी ले पक्राउ गरि सके पछी निर्घात कुट पिट गरेकोले उहाको अवस्था चिन्ता जनक छ |
दमक को लाइफ लाइन हस्पिटल ले उपचार गर्न नसकेर बिराटनगर सिफारिस गरेर त्यता लगिसकिएको भन्ने कुरा छ |
खबरदार हाम्रो साथीलाई तल माथि होश ,तिमि एकात्मक बादी हरुको दिन पनि सुखद हुने छैन |
त्यो झडप को मुख्य जिम्मेवार एमाले का केपी ओली तिमीलाई छोडने छैनौ |
जय लिम्बुवान ,संघीय अभिभादन |

====================================================================

दमक– मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले चुनाव बिथोल्न थप कार्यक्रम घोषणा गरेको छ । शुक्रबार अध्यक्ष कुमार लिङ्देनले विज्ञप्ति जारी गर्दै थप आन्दोलनको घोषणा गरेको हो ।
+++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++
दमक– मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले चुनाव बिथोल्न थप कार्यक्रम घोषणा गरेको छ । शुक्रबार अध्यक्ष कुमार लिङ्देनले विज्ञप्ति जारी गर्दै थप आन्दोलनको घोषणा गरेको हो ।

यदि यथास्थितिमै दोश्रो संबिधान सभाको चुनाव भयो भने हुनसक्छ,एमाओवादी,कांग्रेस,एमाले र संघीय समाजवादी पार्टि क्रमश:पहिलो,दोश्रो,तेश्रो र चौँथो ठुलो पार्टि बन्लान्।यो कुनै नौलो र अनौठो बिषय होईन।तर यो चुनाव नियमित संसदिय चुनाव नभई देशको मुल कानुन बनाउँने दुर्लभ चुनाव हो।र संबिधान निर्माण प्रकृयामा सबैभन्दा जटिल बिषय राज्य पुनसंरचनामा जातिय पहिचान सहितको संघीयता नै बन्नेछ।दलहरु संबिधानसभा भवन भित्र गएर यहि कुरामा नै अल्झिने छन्।किनकी उक्त कुरालाई पारित गर्न दुई तिहाई बहुमतको आवश्यकता पर्दछ।तर जाबो प्रधानमन्त्री कुर्सीको लागी सत्र पटक सम्म चुनाव गर्दा पनि टुंगो लगाउँन नसक्ने दलहरुले यो बिषयमा त झन् बहुमत बनाउँने कुरै भएन।यदि सभाहल भित्र पहिचान बिरोधिहरुको जीत हुने स्थिति रह्यो भने लोकतान्त्रिक बिधिको रटान दिँदै मतदान प्रकृयामा लैजालान्।तर पहिचानवादी हरुले त्यो बिधिलाई मानिरहन अब कुनै जरुरत छैन।पहिलो संबिधान सभाले नै यो बिधिको अन्त्य गराई सकेको छ।
अनि समय अवधिभर यिनीहरुले अनेक किसिमका नाटक मञ्चन गरेर जनतालाई पंगु बनाई रहनेछन्।यतिबेला सम्म जनताको रगत पसिना बाट जम्मा भएको देशको ढिकुटि बाट लगभग बीस अर्ब रुपैँया सकिसकेको हुनेछ।त्यसपछि जब तोकिएको समय सकिन्छ अनि फेरी तेश्रो चुनावको सहमती गरेर जीब्रोले ओठमुख चाट्दै मानवरुपी ब्वाँसाहरु बाहिर निस्कने छन्।लाज सरम पचेका दल र नेताहरु फेरी पनि हाम्रोसामु आएर भन्नेछन् तपाई हरुले अघिल्लो पटक पनि भोट दिनुभएकै हो।तर त्यो भोट हामीलाई पुग्दो भएन।त्यहि भएर चाहे जति काम गर्न सकेनौँ।त्यसैले यस पटक दुई तिहाई मत दिनु पर्यो।तब मात्र हामी काम गर्न सक्षम हुनेछौँ।तर सत्य कुरा यो छ की दुई तिहाईको बहुमत 100 पटक चुनाव गरे पनि कुनै दलले प्राप्त गर्नसक्ने छैनन्।तर पनि बाधा फुकाएर वा बाधा अड्काएर भए पनि सरकार बनाउँने,गिराउँने,सरकारी सेवा सुबिधा भने बाँडीचुँडी खाई नै रहने छन्।कसैले समाजवाद भनेर,कसैले वर्गीय मुक्ति र साम्यवाद,कसैले पहिचान र संघीयताको आश देखाएर नेपाली जनता माथि शाशन भने गर्ने छन्।गरिरहने छन्।र गरी नै रहने छन्।तर नेपाली जनताले चाहेको आफ्नो संबिधान कहिल्यै पाउँने छैनन्।त्यसैले यदि देश र जनतालाई संबिधान दिने हो भने सर्वदलिय गोलमेच सम्मेलन गरी पहिलो संबिधान सभाको समिक्षा गरी संबिधानको अन्तरबस्तु माथि न्युनतम सहमति निर्माण गरेर दोश्रो संबिधान सभाको निर्वाचनको मिति तोकिनु पर्दछ।जय लिम्बुवान !

Mingso Suhang
आन्तरिम संविधान २०६३/ १५४को खण्ड ५ मा के उल्लेख गरिएको छ भने>"प्रकृतीक बिपत्ती बाहेक कुनै पनि बेला सरकारले सेना परिचान गर्न नसक्ने र परिचालन गर्नु परेमा एक महिना भित्र व्यबस्थापिका संसदको बिशेष समितीबाट अनुमोदन गराउनु पर्नेछ।" तर अहिलेको अवस्था भनेको संसद नै नरहेको अवस्था हो,संसद नरहेको अवस्थामा निकासका बिकल्पहरु भनेको राजनितीक गोलमेच सम्मेलन हो,त्यसैले फेरी सेना परिचालनको नाममा असंवैधानिक कदम उठ...ाई आन्तरिम संविधानलाई खिलराजले धुजा पारेर रद्दिको टोकरिमा मिल्काएको छ।
युद्ध नै नभएको लोकतान्त्रिक देशमा चुनावको नाममा सेना परिचान गर्नु भनेको देशलाई गृहयुद्ध तिर धकेल्नु हो।
अर्को:
बर्दिया जस्तै देशको बिभिन्न ठाँउमा हतियार सहित भारतीय सेना छिरेर छापामार्दा चुँ नबोल्ने खिरारे सरकार मिलेर गरीने चुनावमा सेना परिचालनको नौटङ्की गरेर भारतको कठपुतली बन्न र जनता मार्न कत्ती तल्लिन छन ? यो बिदेशी हस्तक्षेपलाई बढवा दिने बाहेक अरु हुदै होईन।
======================================================

पहिलो संबिधान सभाको चुनाब र दोस्रो संबिधान सभाको कथित चुनाब :-
हामी पहिलो संबिधान सभाको चुनाबमा किन गयौ त ?
१,किनकि ,त्यसबेला संबिधान सभाको पहिलो बैठक ले संघीय लोकतान्त्रिक गणतन्त्र धर्म निरपेक्ष्य नेपाल घोषाणा गर्ने भनेर अन्तरिम संबिधान मा स्पस्ट उल्लेख गराउन सकिएको थियो |
२, बि स २०६४ फाल्गुन १६ गते मधेश आन्दोलन संग '' भोलिको संघीय नेपाल मा मधेश स्वायत्त प्रदेश हुने छ '' भनेर प्रधानमन्त्री को तह बाट सम्झौता भएको थियो |
३ , यसरि नै ,२०६४ फाल्गुन १८ गते मन्च सम्बद संघीय लिम्बुवान राज्य परिसद लगायत का आन्दोलन कारी शक्ति हरु संग '' संबिधान सभा ले बनाउने संबिधान मा ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बुवान ,खम्बुवान ,थरुहट ...स्वायत्त राज्य हरु बन्ने छ भन्ने सम्झौता राज्य संग भएको थियो |लिम्बुवान को तर्फबाट म आफैले सहि गरेको थिए |
४ ,हामीहरुले पूर्ण समानुपातिक चुनाब प्रणाली को माग गरेर आन्दोलन तेज गर्दा कम्तिमा ५८ समानुपातिक र ४२ प्रत्यक्ष्य सम्मको व्यवस्था गर्न सफल भएका थियौ |
यी सबै अवस्था सृजना गरे पछी मात्र हामी संबिधान सभाको चुनाब मा गएको हो ,सभासद को लोभ मा त्यतिकै खुरुर कुदेर गएका होइनौ |
यी सबै अवस्था हरुको बिरुद्ध मा संबिधान सभाको ४ बर्षे अवधिमा के के सडयन्त्र भए त्यो हामी सबैले देख्यौ र ति सडयन्त्र हरुलाई अझ ठोस रुप दिन ४ दल ले चैत्र १ गते जसरि निर्लज्ज रुपमा संबिधान को धज्जी उडायो |
पहिलो संबिधान सभा को चुनाब अघि आएको जस्तै दोस्रो चुनाब अघि पनि संघीयता गणतन्त्र धर्मनिरपेक्ष्यता को पक्ष्य मा national commitment आओस र त्यो सर्बदलीय राजनैतिक सम्मेलन (गोलमेच ) मार्फत गर्न सकिन्छ भनेर हामीले आफ्नो अडान राख्दै आएको हो |
लिम्बुवान आन्दोलन जारी छ |

=====================================================================
Mingso Suhang
देशलाई माया गर्नुको सजाय भग्दैछन ३३ दल। राज्य सत्ताबाट तिरस्कृत भएर। तर गुनासो छैन नेपाल राष्ट्रको लागी देशभक्तहरु दण्डित र अपमानित हुनु प्राकृतीक नियम बनि सकेको छ
फेरी पनी हेक्का रहेस ईतिहाँस केहिछिन लुकाउन सक्लाउ तर बदल्न सक्दैनौ। एकदिन ईतिहाँसले कालो कोठरीमा उभ्याएर नै छाड्ने छ।
जय लिम्बुवान जय संघीय नेपा
========================================================

ठुला पार्टि भनाउदाहरु आफ्नो भातृ संगठनको चुनाब गर्नको लागि सहमति जुटाउन त चार चार दिन लगाउछन भने मंसिरमा चुनाब गराउन सक्लान र ?
======================================================================

संविधानसभामा वैद्यपक्षलाई पनि समेटनै पर्छ, त्यसैले प्रन्याबाट राजिनामा र पुर्णसमानुपातिकमै भएपनि सहमती खोज्नु पर्छ,केन्द्रीय समितिमा मेरोधारणा

No comments:
Post a Comment