०६ डिसेम्बर, दोहा-"सम्पुर्ण झापालीहरू एक होऔ। देश निर्माणमा सहयोगी बनौ"
भन्ने मुल नाराको साथ झापाली प्रवासी संपर्क मन्च कतारको छैठौ अधिवेशन ०६ डिसेम्बर २०१३ का दिन दोहा स्थिति इस्ट वेष्ट रेस्टुरेन्टमा भब्यताको साथ सम्पन्न भएको छ। प्रमुख अथिती टिबी कार्की र प्रवासी झापाली संपर्क मन्च कतारका अध्यक्ष चुडामणी कार्की लगायत बिषेस अथितीहरूको सन्युक्त्त हस्तबहालिमा दीप प्रजलन तथा राष्ट्रिय गीत गाएर कार्यक्रमको सुभारम्भ गर्यो ।
यसरिनै देशका ज्ञात अज्ञात वीर सहिदहरूको नाममा १ मिनिट मौनधारण समेत गरेको थियो । निर्धारित समयमा कार्यक्रम सुचारु हुन नसकेकोमा क्षमा माग्दै अगान्तुक सम्पुर्ण झापाली, गैर झापाली उपस्थितीहरूलाई मन्चका सदस्य सामीलाल राजबंसीले स्वागत मन्तब्य द्वारा स्वागत गर्नु भयो भने प्र.झा. स.म. कतारको छैठौ अधिवेशनको साङठनिक प्रतिबेदन सदस्य भवानी प्रसाद कोइरालाले प्रस्तुत गर्नु भयो ।
यसरीनै बिभिन्न बैचारिक तथा समाजिक सस्थाका प्रतिनिधिहरूले शुभकामना मनब्य राख्नु भएको थियो । शुभकामना मनतब्यकै क्रममा नेपाली महिला समाज कतारकी अध्यक्ष रेखा राईले प्रवासी झापाली संपर्क मन्चले गर्दै आएका कार्यहरु प्रशाम्सनिय छन्। प्रवासी झापाली संपर्क मन्चको सामाजिक कार्यलाई सम्पुर्ण जिल्ला बासीले कपी गर्न आवस्यक रहेको र प्रवासी झापाली संपर्क मन्चलाई नेपाली महिला एकता समाज कतारले जहिले इट्टाको साहरा सिमेन्टझै भएर अगाडी बड्नेको लागि साथ दिने प्रतिबद्दता जनाउनु भयो । मन्तब्यकै क्रममा आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष बिनेस कुमार तामाङ्ले सस्थाले बिभिन्न काल खण्डमा आपत बिपतमा परेका प्रवासीहरु र तिनका आफन्तहरूलाई पुर्याएको सहयोग साथै सम्पूर्ण झापालीहरूलाई बिशेस राहत पुर्याउने मनोसायले न्युनतम शुल्कमा एम्बुलेन्स सेवा सन्चालन्मा ल्याइ सकेको र थप् अर्को अंबुलेन्स सेवा सन्चालन गर्न तयारी रहेको मा धन्याबाद दिनुभयो, साथै एन आर एन एन सिसि कतारका बर्तमान अध्यक्ष मक्सुद अलाम, लोकतान्त्रिक मन्चका अध्यक्ष दिलकिरण खजुम,समाजसेबी तथा बुद्दिजिबी कमलमणी गुणागाई,एन आरएएन एनसीसीका निवर्तमान उपाध्यक्ष सागर नेपाल, स्याङ्जा सेवा समाजका अध्यक्ष टुकराज अर्याल, मोरङ सुनशरी संपर्क समिति कतारका अध्यक्ष लोक बहादुर तामाङ्,
नेपाली जनसम्पर्क समिति कतारका सभापत्ति बिमल सुबेदी, पाचथर सेवा समाज लगायत अन्य बैचारिक तथा सामाजिक सस्थाका प्रतिनिधिहरूले प्रवासी झापली संपर्क मन्चको बिगतका कार्यहरू प्रति प्रसम्सा गर्दै आगामी दिनमा पनि यसरिनै सामाजिक कार्यमा सक्रिय भई अघि बडी रहनु होला भनि शुभकामना प्रकट गर्नु भयो।

यसरीनै प्रमुख अथिती कार्कीले सामाजीक कार्यको उदारणको रुपमा झापाली संपर्क मन्चलाई लिनु पर्ने भन्दै अघील्लो कार्य समितीलाई धन्यवाद दिदै नयाँ कार्य समितीलाई सफलताको शुभकामना दिनु भयो भने, कबी तिर्थ संगम राईले "हराएको मान्छे" नामक कविता बाचन गरेर आमन्त्रित जनमासलाई केहिबेर मन्त्र मुक्त पार्नु भयो।
सहमती बिपरीत नया कार्यसमिती ।
बिभिन्न प्राकृतीक,कृत्रीम आपती बिपतीमा सहयोगको लागी अग्रसर रहेको झापाली संपर्क मञ्चले नयाँ कार्य समिती चयनमा भने त्यती सबैलाई सन्तुष्ट पार्न सकेन। नाम नखुलाउने सर्तमा मञ्चका एक सदस्य भन्नुहुन्छ> "अध्यक्ष, प्रथम उपाध्यक्ष, महासचिव बाहेक सबै नयाँ पिडीलाई पदपुर्ती गराउने, पदरिक्तमा निवर्तमान सचिव फुल कुमार धमलालाई दितिय उपाध्यक्षमा बढुवा गराउने अनौपचारीक सहमती भएपनी कार्यसमिती चयन भईसक्दा अलि बाङ्गिएको रहेछ।" अध्यक्ष निर्बिरोध पुरानै रहने,प्रथम उपाध्यक्षनिर्बिरोध पुरानै रहने,महासचिवनिर्बिरोध पुरानै रहने तर सचिवलाई दुतिय उपाध्यक्षको ललीपप देखाएर नियोजीत तवरबाट बाहिराएको हुन सक्ने ति सदस्यको अनुमान छ। सदस्यको अनुमान त्यस्तो रहेपनी निवर्तमान सचिव फुलकुमार धमला भन्नुहुन्छ> हाम्रो त्यो कुरामा सहमती भएको हो। मैले दीतिय उपाध्याक्षको लागी उमेरद्वार पनि दिएको हुँ सहमती अनुशार भएन तर आफै मात्र खाँउ र लाँउ भन्ने प्रवृती गलत हो। दिपक घिमीरे ज्युलाई मैले पटक-पटक फोन गरेर यो अधिवेशनबाट जिम्मेवारी बहन गर्नुपर्छ भनेको थिएँ। उहाँले समीतीबाट बाहिर नै रहने जानकारी गराउनु भएको थियो। तर अचानक अधिबेशनको दिन घिमीरे ज्युले नयाँ जोस जाँगरको साथ उपाध्यक्षमा मेरै बिरुद्ध बागी उमेरद्वार दिनुभयो। निर्वाचन पद्दतीमा गएको भए मेरो जित सुनिस्चित थियो। धमला थप्नु हुन्छ > जित,हार र पद प्रमुख कुरा होईन। समाजलाई अघी बढाउन नव युवाहरुलाई अवशर दिनु प्रमुख कुरा हो।त्यसैले जोस र जाँगरको साथ उमेरद्वारी दिनुहुने दिपक घिमीरे ज्युलाई हृदय देखिनै स्वागत गरेर निर्बिवाद दुतिय उपाध्यक्षमा मनोनित गरेका हौ।
यसैगरी छैठौ अधिवेशनले १५ जनाको समिति चयन गर्यो | नव निर्वाचित समितिहरु अध्यक्ष: चुडमणी कार्की, प्रथम-उपाध्यक्ष रागुम कार्की, दितिय-उपाध्यक्ष दिपक घिमिरे, महासचिब सन्तोस पराजुली, सचिब भवनी प्रसाद कोइराला, कोषाध्यक्ष प्रेमा सिटौला, सह कोषाध्यक्ष सामीलाल राजबङ्शी सदस्यहरू क्रमस पुष्पराज सापकोटा, रबिन्द्र ढुङेल, डिल्ली राम खवास, सचिन धमला, गोबिन्द राज महत्व, तेज बहादुर खड्का, दिल बहादुर रायमाझी रहेका छन् ।

कार्यक्रमको अन्तिम चरणमा अध्यक्ष कार्कीले प्रवाशी झापाली मञ्चलाई यहाँ सम्म आईपुग्न बिभिन्न तह र तप्काबाट तन,मन र धनले सहयोग गर्नुहुने समपुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई हार्दिक कृतज्ञा गर्दै कार्यक्रम अन्त्य भएको घोषणा गर्नु भएको थियो।कार्यक्रम संचालन निवर्तमान सचिव धमलाले गर्नु भएको थियो।
| "दिप प्रजलन गरि कार्यक्रमको औपचारिक उत्घाटन गर्दै !" दायाबाट अथिति: दिलकिरण खजुम, प्रमुख अथिति टीबी कार्की, कार्यक्रम सभापत्ति चुडामणि कार्की, मक्सुद अलाम,कमलमणि गुणागाइ,बिमल सुबेदी .........! |
| राष्ट्रिय गीत गाउदै ! |
No comments:
Post a Comment