१२ मार्च दोहा, युएईमा मृत्यु दण्ड सुनाइएका अनिश खालिंग बचाउ अभियान सहयोगार्थ नेपाली महिला समाज कतारले आयोजना गरेको भाग्यशाली उपहार गत ०७ मार्च २०१४ का दिन अर्थात १०४औ विश्व नारि दिवसको अवशरमा दोहा स्थीत ब्रुस्ली रेस्टुरान्टमा भब्य कार्यक्रम गरि विजेताहरुको नामवाली सार्वजानिक गरेको छ|
नेपाली महिला समाजको चाहना एकता र बिशुद्ध सामाजिक सेवा "१०४ औ विश्व नारि दिवस, अनिश खालिंग बचाउ अभियान" भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रमको सभापत्तित्व समाजकी अध्यक्ष रेखा राइले गर्नु भएको थियो, भने प्रमुख अथिति कतार स्थीत नेपाली दुतावासका महामहिम कार्यबहाक राजदुत गणेस प्रसाद ढकाल हुनु हुन्थियो| यसै गरि उत्त कार्यक्रममा दोहा स्थीत बिभिन्न संघ सस्था, मातृ सस्था, जिल्ला सस्था र बैचारिक संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो |
अभियान दोषीको आत्मबल बढाउने नभई पराया भूमीमा एक नेपाली नागरिकलाई अकाल मृत्युबांट बचाउन गरिएको निस्वार्थ मानव कल्याणकारी अभियान भएको र आगामी दिनहरुमा यस्तो घटना नदोहो¥याउन तमाम पर्देशी नेपालीहरु सजक रहनु पर्ने भन्दै खालिंग बचाउ अभियान सहयोगार्थ आयोजना गरिएको भाग्यसाली उपहार योजनामा मसलन्द खर्चहरु कटाई नेपाली रु.१०००००/= ( एकलाख रुपैंया) उनको आफन्त नाराद राइ र रबिता राइको संयुक्त्त आइएमइ खातामा रकम जम्मा गरि सकिएको कुरा समाजकी अध्यक्ष रेखा राइले बताइन!

उपहार विजेताहरुको नामावली यस प्रकार छ!
नाम : कुपन नम्बर: उपहार:
१. जोस रिकयोंग (Jose Ricayong) ८२५ प्रथम: १/२ तोला सुनको सिक्का
२. प्रमोद मैनाली ३८३ दोश्रो : २८" को LCD TV
३. दिपक शाही १०७० तेश्रो: सोनी डिजिटल क्यामेरा
४. हिरा पुन १६३९ चौथो: टेबलेट
५ शान्तवना पुरस्कार दुई जनालाई:
१. सन्जीब गोर १०६० शान्तवना: एलइडी टोर्च
२. प्रमोद ०२१७ शान्तवना : एलइडी टोर्च
नोट: उपहार बिजेताहरुले नेपाली महिला समाज कतार का प्रतिनिधिहरुलाई सम्पर्क गर्न नभुल्नु होला र बिजेताहरुले अर्धकट्टी अनिवार्य साथमा लिएर हामि कहा सम्पर्क राख्न अनुरोध गरिन्छ!
No comments:
Post a Comment