आज भाद्र २६ गते मंच सम्द्ब संघीय लिम्बुवान राज्य परिसदको लिम्बुवान बन्द कार्यक्रम भनेर पुर्वमा व्यापक हल्ला भईरहेकोले लिम्बुवानका अध्यक्ष कुमार लिङ्ग्देन ले बिहानै झापा बिर्तामोड स्थिति सनराइज एफ एम संग भएको कुरा कानिको क्रममा "आज हाम्रो पार्टिको बन्द नरहेको" जानकारी गराएको र गलत भ्रममा नपर्न सर्वसाधरणलाइ आवहान गर्नु भयो भने आज बन्द नरहेको र यस बारेमा सबैलाई जानकारी गराई दिन हुन सम्पुर्ण पत्रकार हरुलाई उहाको फेसबुक वालबाट आग्रह गर्नु भएको छ। र उहाले आउदा दिनमा पार्टिको घोषित कार्यक्रमहरु यस प्रकार रहेको भनेर जानकारी गराउनु भएको छ।
१. भाद्र २७ - लिम्बुवान ,खम्बुवान बन्द
२. असोज ३ -इटहरी मा बिशाल संयुक्त आमसभा
३. असोज ९ ,१० -नेपाल बन्द
No comments:
Post a Comment