Sunday, June 29, 2014

टेरिया मगर स्वदेश फर्किइन (फोटो फिचर)

काठमाडौं-भारतीय टेलिभिजन जटिभीबाट प्रसारण हुँदै आएको चर्चित नृत्य प्रतियोगिता 'डान्स इन्डिया डान्स'मा प्रथम हुन सफल टेरिया फौजा मगर नेपाल आइपुगेकि छन्।
उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्न उनका आफन्त तथा शुभेच्छुकहरुको भिड लागेको थियो। आफ्नी आमा सहित उनि काठमाडौमा उत्रिएकी थिइन्। विमानस्थलबाट र्‍याली सहित उनि सभागृहमा आयोजित कार्यक्रममा आइन|
टेरिया मगरलाई भब्य स्वागत गरिंदै 

DID ट्रफी सहित तेरिया नेपाल आइ पुगेकी छिन् !

अन्त राष्ट्रिय बिमान स्थल बाहिर टेरिया मगर 





No comments:

Post a Comment